हामीले सडक दुर्घटनाका समाचार नबनाएका नपढेका वा नसुनेका होईनौ। तर हरेक दुर्घटनाको फ्लोअप बढीमा १५/२० दिन हुन्छ। अनी पिडीत परिवारले समेत कोट्याउन चाहदैन, दुर्घटनाका बिषयमा सोधखोज गर्नु उनिहरुलाई पिडामाथी पिडा थप्नु हुन्छ भने अरुलाई के मतलव, पटक पटक यस्तै भएको छ।
No comments:
Post a Comment