चैत्र १०, २०७३- बिहीबार गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् ।
बेलकोटगढी नगरपालिका-१२ मदानपुर वासुकीमा बा ४ ख २४४८ नम्बरको आइचर अनियन्त्रित भई खस्दा सोही वडाका ७० वर्षीय तोयानाथ रिमालको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए । घाइतेको सदरमुकाम त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment