काठमाण्डौ
सवारी चालकलाई मध्यनजर गरि सरकारले १ मार्च २०१७ बाट नयाँ नियम ल्याउने भएको छ । जहाँ सवारी चलाईरहेका बेलामा फोनमा कुरा गरेको खण्डमा लाईसेन्स रद्य हुने छ ।
इगल्यान्ड र वेस्समा सवारी चालकको लागि उक्त नियम ल्याउन लागिएको हो । ड्राइभिङ टेस्ट पास गरेको दुई वर्ष भन्दा कम समय भएकाहरुलाई मोबाइल फोन प्रयोग गरेको पाइएमा लाइसेसेन्स रद्य गरिनेछ भने अन्य सवारी चालकको हकमा दुई सय पाउन्ड जरिवाना र दोब्रर पोइन्ट पाउने विविसिले जनाएको छ । नयाँ चालकले ६ वटा भन्दा बढि पोइन्ट पाएमा पुन सुरुदेखिनै जाँच दिनुपर्नेछ । साथै तिन वर्षमा १२ पोइन्ट पाएमा चालकलाई सवारी चलाउनमा प्रतिवन्ध समेत लगाईनेछ ।
त्यस्तै गरि ट्राफिक बत्तीमा रोकिएको बेलामा पनि सामाजिक सन्जल वा टेक्स्छ म्यासेज सेमत हुर्न नपाईने भएके छ । सन २०१५ मा मोवाइल फोनकै कारण १९ जानाको ज्यान जानुको साथै ९९ जना घाइते भएको थिए । अहिले प्रहरीले सवारी हाँकेका बेलामा फोनमा कुरा नर्गन सचेतना गर्दै साताव्यापी कारवाही सुरु समेत गरेको छ ।
फोन प्रयोगगका रकाण् निर्दो व्यक्तिहरुको ज्यान उक्त जोखिमलाई नियन्त्रण गर्न उक्त कमद चालिएको यातायत मन्त्री क्रिस ग्रेलिङले बताँउनुको साथै आगामी दिनमा सवारी चालकलाई उक्त गतिविधि नगर्न प्रोत्साहान समेत मिल्ने उनले बताएका छन ।
No comments:
Post a Comment