Friday, March 31, 2017

नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, ५ घाईते

गैँडाकोट , १९ चैत –  नवलपरासीमा गएराती भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।
मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा बिहान २ः४५ बजे पश्चिमबाट पुर्वका लागी छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोहि दिशाबाट छुटेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्कीदा ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाईते भएका छन । बसमा रहेका ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृत्यु हुनेमा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ रियाज खानको मृत्यु भएको हो। एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।
घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यबिन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ । बस बिग्रेर टायर फेर्ने क्रममा आज बिहान २ः४५ बजे ट्रकले बसलाई ठक्कर दिएको थियो ।

Thursday, March 30, 2017

आकाशमै आगो लागेपछि विमान दुर्घटनाग्रस्त, तर, सबै बाँच्न सफल

चैत १६ – पेरुमा भएको ठूलो विमान दुर्घटनाबाट प्लेनमा सवार सबै १४१ जना बाँच्न सफल भएका छन् ।
समाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा पेरुभियन एयरलाइन्सको बोइङ ७३७ विमान फ्रान्सिस्को कार्ले विमानस्थलमा विमानमा आगो लागिरहेको प्रष्ट देख्न सकिन्छ ।
यो विमानस्थल राजधानी लिमाबाट १६५ किलोमिटर पूर्वमा रहेको छ ।
विमान कम्पनीले वक्तव्य जारी गर्दै प्लेनमा सवार सबै सकुशल रहेको बताएको छ ।
विमानमा के कारणले आगो लगेको भन्ने अझै यकिन भएको छैन ।
घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

Wednesday, March 29, 2017

चितवनमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

१६ चैत, काठमाडौं । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
नारायणगढबाट चौविसकोठीतर्फ जाँदै गरेको ना ५ च ४२४३ नम्बरको ट्याक्टर भरतपुर ओरालोमा दुर्घटना भएको हो ।

ट्याक्टरको ठक्करबाट गुञ्जनगरकी माया श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Sunday, March 26, 2017

ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा ३ जनाको ज्यान गयो

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैना पुलमा बिग्रिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्कीदा ३ जनाको ज्यान गएको छ। शनिबार साझँ ७ बजेतिर घोडाघोडीबाट धनगढी आउँदै गरेको से ५ प २०७१ नम्बरको मोटरसाइकल ट्याक्टरको ट्रलीमा ठोक्कीदा घोडाघोडी नगरपालिका सोढेपानी ५ का प्रकास चौधरी, घोडाघोडीकै हरिनारायण चोधरी र साविकको मुनुवा गाविस कञ्चनपुर भन्ने ठाउँका रामलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जनाको अत्तरियाको पद्मा र धनगढीस्थित सेती अञ्चलमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्जको कोहोलपुर लैजाने क्रममै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्याललय केलालीका डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिए। रोकिएको से १ त ५०३२ नम्बरको ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। मोटरसाइकलमा सवारले मादक पदार्थ खाएको र क्षमता भन्दा बढी यात्रु सवारी रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।

ट्र्याक्टरको ट्रलीसँग मोटरसाइकल ठोक्कियो, तीनको मृत्यु



धनगढी, १३ चैत  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो ।
दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

Friday, March 24, 2017

चैत्र ११, २०७३- तीनकुने र कालीमाटीमा शुक्रबार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 
तीनकुनेमा दुई मोटरसाइकलबीच ठक्कर भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । कोटेश्वरबाट बानेश्वरतर्फ गइरहेको बा ५३ प ५४२६ र बा ६० प ९४९६ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेतिर एकअर्कासँग ठोक्किन पुगेका थिए । दुर्घटनामा ९४९६ नम्बरका मोटरसाइकल चालक भारत घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका १९ वर्षीय भत्सल नाम गरेको युवकको मृत्यु भएको छ भने ३ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । 
त्यसैगरि साँझ ५ बजेको समयमा टेकुबाट कालीमाटी आइरहेको बा २ ख १९८१ नम्बरको बसले सोही दिशातर्फ आइरहेको बा ३५ प ३५७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो


ट्रम्पले सिइओ र ट्रक चालकसँग हात मिलाए। उनले ट्रक चालकलाई बारम्बार भने, ‘एक्सिडेण्ट फ्रि’ हुनुहोस्।
१२-चैत /   प्यूठानको स्वर्गद्वारीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
काभ्रेको बनेपाबाट तिर्थयात्री लिएर आएको बा ८ च १५६१ नम्वरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।
स्वर्गद्धारी नजिकै रुमाले भन्ने ठाँऊमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
गाडि सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा दुई महिला र गाडी चालक ललितपुर निवासी सरोज घले घाईते भएका छन । स्थानीयवासी, प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Thursday, March 23, 2017

WASHINGTON — More than a dozen people climbed out of theirs cars on the George Washington Memorial Parkway Tuesday evening to help pull out victims of a shuttle bus crash and right the bus that had overturned on the side of the road, according to one witness.
“It was pretty amazing,” said James Joyner, a professor at the Marine Corps Command and Staff College in Quantico, who was driving behind the bus in the Mount Vernon area at the time of the wreck. The head-on collision caused the bus to tip over.
३ चैत, विराटनगर । मोरङको डाईनिया रंगेली सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मृत्यु भएको छ ।
को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२३६ नम्बरको मोटरसाइकललाई बिहीबार रंगेली-७ झुगीटोल भन्ने स्थानमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा-१ बस्ने ३० वर्षीय दिपक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

International Civil Defence Organization( ICDO) :- Road

Introduction
Road accidents are undoubtedly the most frequent and, overall, the cause of the most damage. The reasons for this are the extremely dense road traffic and the relatively great freedom of movement given to drivers. Accidents involving heavy goods vehicles (especially coaches and lorries with trailers) occur all too frequently despite caIls for responsible behaviour, for respect of the loading regulations and the highway code, as well as the obligation for drivers to adapt their speed, which affects stopping distances, to the traffic and weather conditions (rain, ice, fog, etc.). The prevention of road accidents is also extremely important and will be ensured by strict laws, by technical and police controls, ongoing training for drivers (especially those involved in the transport of dangerous substances) and, if need be, by legal and administrative penalties for those responsible.
Intervention and rescue measures
The control of all accidents is, in the first instance, the responsibility of the commander (chief) and personnel of the affected means of transport. It is up to them to limit the resulting damage as much as possible. Passengers must obey the directives of the personnel on board (protective and rescue measures) and behave as they are instructed by the regulations on disaster situations, especially air, rail or maritime disasters.
As far as search, rescue and assistance operations are concerned, the means or system of transport involved and the area (country) where it occurs will determine who is the person in charge at the disaster site.
The principles of intervention are as follows:
- In the case of an air disaster occurring on, or in the immediate vicinity of, an airport (generally within a 5 kilometre radius), control of the incident is the responsibility of the airport authorities since control of the air traffic is the responsibility of the airport in question and the control tower is in charge of warning the security and intervention services. They can, if need be, call upon local fire brigades and civil defence reinforcements. Generally, the special disaster rescue plans (red alert, special plans for the airport) will only be activated with the agreement of the competent political authorities.

If the incident occurs outside the area under control of the airport authorities, the political authorities of the affected area will be in charge of the deployment of local intervention teams (police, fire brigade, civil protection, health services, etc.). Control of the rescue efforts will, if necessary, be taken over by higher authorities (regional, departmental) in collaboration with experts from the aviation services and the judiciary (establishing responsibility
for the disaster, identifying victims, collection and restitution of personal belongings) and representatives of the transport company involved.

- In case of rail accidents, the alarm, reconnaissance and rescue will be controlled by the regional traffic control centre (dispatching centre) of the railways or by the nearest station.
Should the damage warrant it, the local authorities can take control of the initial intervention (first aid) by co-ordinating the action of the means available (police, fire brigade, civil defence, health services) in close collaboration with the specialist services of the company involved. Subsequently, the rescue plan or red alert for rail disasters can be activated by higher political authorities. Protection, research, rescue and assistance measures will depend upon the intervention tactics dictated by the accident and the means available.

- As regards road accidents, it is important to make the distinction between those occurring on motorways and those taking place on other roads, bearing in mind the special regulations that may govern certain communications routes or sensitive areas. 

Operational control of interventions on roads is initially ensured by the traffic or rescue control centre of the motorway, which is alerted by witnesses (using the motorway telephone network) or by a police patrol. The rescue means will be supplied by the rescue centre ( traffic control) and by the neighbouring emergency services. If need be, specialists in dealing with dangerous substances (chemical or radioactive products, hydrocarbons, etc.) and the health services (helicopters, ambulances, specially trained medical personnel) can also be called upon to help. In general, a special plan drawn up as a precaution will be activated. Major accidents occurring on roads other than motorways come under the control of the political authorities of the area in which they occur, who ensure the initial intervention using the means at their disposal. In case of particularly bad accidents, namely fires or leakage of chemical substances or pollutants, a higher management level will be called upon to intervene and conduct the operations (special plans).
- Rescues in the case of maritime or river disasters follow the principles of solidarity between seafaring people and the norms of national and international maritime law. In the event of an incident, the rescue measures on board are the responsibility of the captain of the vessel whose priority should be to save the passengers and then the crew. Moreover, maritime nations generally possess a national service for the sea and navigable channels which is responsible for ensuring the supervision and security of national waters and coasts and also the organisation of rescue at sea.
Because of the specific  conditions  of navigation at sea, on lakes and rivers, interventions should be the object, in every state concerned, of special emergency plans put into action as soon as the alert is given by a chief of operations named in advance.

In case of ecological disaster (chemical and radioactive substances, hydrocarbons) the rescue and protection measures for waterways and coasts should be implemented in close collaboration with the United Nations Office for the Coordination of Humanitarian Affairs (OCHA).

Instructions for the population

General precautions and cautionary measures for users of different means or types of transport

- Inform yourself on the dangers involved in using various types of transport.
- Study the regulations and suggested rules of behaviour published by the transport companies or crew (posters, written instructions, presentations).
- In case of imminent danger (emergency situation), make sure that you know the whereabouts of the protection and rescue apparatus.

When the accident occurs
- Keep calm and avoid panic; to the extent possible, help family and neighbours who are in difficulty.
- Follow the captain's (or driver's) orders and those of the crew.
- Keep identity papers and important personal documents (medical and vaccination certificates and details of blood type) and any personal medicines with you.
- As soon as the crash or shipwreck occurs, try to free yourself from the cabin and to escape quickly from the wreckage, especially if there is a danger of fire or dangerous leaks. Seek refuge at a sufficient distance.
- If possible, activate the rescue process by alerting the local security or specialist services (special telephone networks and numbers).
- In case of a major accident occurring in a road with traffic, direct the traffic whilst taking care of your own safety (signal and mark the accident spot).
- Do not touch or move the seriously wounded unless there is a risk of fire or toxic fumes.
- It is the duty of witnesses to alert the rescue services and to give them the exact location and nature of the accident, the type of vehicle involved, the characteristics (code number) of any dangerous substances and the likely number of victims. Witnesses should also give their names and addresses.

After the accident
- Keep calm and avoid panic.
- Follow the instructions of the intervening bodies and of the rescue personnel.
- If possible, and if necessary, collaborate with the rescuers and with the judicial authorities and experts in charge of the investigation.

4 Ways To Reduce Accident Rates, Costs

Reducing accident management costs and making long-lasting changes in a fleet operation is hard work. But, it can lead to substantial cost savings as well as the potential to save the lives of fleet drivers and the general public.
Accident costs saw a modest increase in 2014 vs. 2013 figures, with the percentage of preventable accidents remaining mostly flat, according to Element Fleet Management, The CEI Group, Corporate Claims Management (CCM), and Fleet Response.
Every day, fleet managers can make changes in their fleet operations to reduce the occurrence of accidents and avoid costly mistakes. From technology to training, subject-matter experts shared four ways fleet managers can make change: 

1. Working on Fleet Policy

First, work to control costs through strong programs and policies. Fleet managers can do this by ensuring proper driver training.
“It sounds old-fashioned, but many fleets still need to establish a thorough and complete fleet safety policy as a first step. It’s always surprising to find out how many fleets haven’t even created this foundation,” said Brian Kinniry, senior director of strategic services at The CEI Group.
The fleets with the best record of reducing preventable accidents take the next step, adopting an online fleet driver safety and risk management system.
“This kind of system constantly assigns risk scores to drivers based on an on-going stream of behavioral data, and then automatically delivers consequences when a driver’s score rises above defined risk thresholds,” Kinniry continued.
Fleet managers should ensure the fleet policy also clearly explains when motor vehicle records (MVR) will be pulled.
“Minimally, fleet managers should pull two MVRs per year, plus institute annual online training modules as well as assess accident types. A fleet, risk, or safety manager can get a very true assessment of their entire driving force by using this practice. Once they have the information, they need to be proactive and do something positive with it. It’s great knowing who a fleet’s strong or weak drivers are; however, doing something about the information should be the goal,” recommended Bob Martines, president and CEO for CCM.
In the long run, have a complete policy in place.
“Create a comprehensive safety policy that is read and signed by drivers. The policy can be updated and can evolve over time depending on situations, trends and results of safety trainings,” said Eliot Bensel, director, accident management, risk and safety for Element Fleet Management.

2. Completing Driver Training

Once a thorough driver policy is in place, take a look at driver training options.
“Whether the process is managed internally or outsourced, embracing safety awareness and driver training will have the biggest impact for any company fleet manager and the company fleet budget,” said Martines of CCM.
Safety awareness and training continue to be the main components for reducing accidents.
“Technology has helped in some instances but not to the magnitude safety training impacts the decrease in accidents. Companies that embrace safety awareness and ongoing training have reaped multiple benefits, including decreased number of incidents, less real dollars paid for repairs for company vehicles and third party vehicles, decreased liability claims, and most importantly, fewer injuries and fatalities,” Martines continued.Training can help lead to the prevention of accidents in the first place, and creative driver training programs can help keep drivers engaged.
“To build their safety culture, we’re seeing more fleets using customized driver videos that target problem areas for their fleet’s safety performance. We’re seeing fleets take a more aggressive approach to using cell phones and texting to prevent distracted driving,” said Kinniry of The CEI Group.
Ultimately, driver training is vital to a fleet’s accident management ability.
“More often than not, fleet managers don’t treat their drivers as professional drivers. Start with comprehensive driver training — online training isn’t sufficient — they need to be educated in a classroom and behind the wheel. Work with drivers to provide training and seasonal tips, giving them the necessary tools for fulfilling your organizational goal of building a safer culture,” according to Bensel of Element Fleet Management.


3. Utilizing Technology

Additionally, fleet managers can leverage technology to further reduce accident rates and costs.
“We believe telematics will continue to evolve and help with managing accident programs. Costs will see about a 5 to 8 percent year-over-year increase. We predict fleet managers will have subject matter experts advising them on all aspects of fleet management,” said Bensel of Element Fleet Management.
Additionally, telematics can assist your company, regardless of your industry or type of fleet, Bensel continued.
“Now, many telematics programs are evolving to cover driver safety, increased employee productivity and efficiency, route compliance and improved customer service. It’s important to let drivers know that this technology will be used in supportive ways to assist with safety and reducing accident management,” Bensel said.
Fleet managers should also begin to examine technology that can help reduce preventable accidents.
“Some fleets may find that in technology that disables cell phones while a vehicle is in motion. Others may find it in such on-board crash avoidance systems as forward-looking autonomous braking systems or lane departure warning systems. These systems have yet to be completely proven in field use, but tests show that some of them could be very effective,” said Kinniry of The CEI Group.

Martines of CCM also recommended an emphasis on reducing distracted driving.
“Companies must take a stronger initiative in preventing driving while on a cell phone or with texting. We all know this is very difficult to police; however, if drivers lost the right to drive a company vehicle due to the fact they ignored a company procedure or violated it and senior management supported the disciplinary actions, we can make a difference,” said Martines. “There are still too many incidents occurring due to texting while driving or cell-phone usage. Until laws with significant consequences are passed mandating fines, penalties or jail time, company fleet, risk, and safety manager must take on the responsibility to deter the cell-phone usage and texting.”
In-vehicle technology is also an option fleet managers can consider to reduce accidents.
“Some fleets are also starting to consider adopting crash-avoidance technology, both in their new-vehicle selections and it retrofitting their current vehicles with aftermarket systems, and we’re consulting with them to make the best choices,” said Kinniry for The CEI Group.

4. Reviewing Repairs

Repair costs are one other area fleet managers are looking toward for reduced overall accident costs.
“Repair costs will continue to slightly increase based on parts and labor increases, while the costs associated to a safety program will most likely remain flat,” said Allison Lanzilotta, executive vice president for Fleet Response.
However, while repair costs are forecast to continually increase, it’s not all doom and gloom, and there are avenues fleet managers can take to reduce this expense.
“To control repair expenses, more fleets are accepting the use of certified aftermarket and high-quality used parts, and resorting to less-expensive paintless dent repair (PDR). And, to offset accident expenses, there is more interest in loss recovery services, which identifies recovery potential,” said Bob Glose, senior director of operations for The CEI Group.
Additionally, the materials vehicles are made of can also impact repair costs.
“According to industry reports, repairs on vehicles made mostly of steel can save $1,000 or more in repairs versus what the industry calls ‘substrate materials,’ such as steel alloys, plastic, carbon fibers, and aluminum. But, because there is more of this kind of material in the latest models, as fleets replace their older vehicles, they’re going to feel more and more of the effect on their repair estimates,” said Glose. “On the other hand, fleets are doing more to prevent accidents, both by adopting proven online fleet safety solutions that change driver behavior, integrating telematics data into those solutions, and taking advantage of crash avoidance technologies.”
One area of improvement is how long it sometimes takes fleets to authorize repairs. 
“From our perspective, it should normally take only 24 to 48 hours to make that decision, but we’ve seen take as much as 10 days. And, when you make a repair shop wait that long, it’s likely to put another vehicle in the bay, and then you have to wait even longer to get yours repaired,” said John Wolford, associate director of provider network services and loss recovery for The CEI Group. “The result is higher replacement vehicle rental costs, which average more than $40 per day.”
A final repair-related cost involves the choice of what repair shops to use.
“Another thing we see is fleets allowing drivers to take their vehicles to out-of-network shops. This doesn’t happen a lot — maybe 5 percent of the time, if that — but, when it does, the fleet loses the leverage and oversight we provide to be sure the right repairs are done for the right price as quickly as possible,” Wolford said.

The Bottom Line

Remember, the best way to reduce accident costs is through working to prevent accidents in the first place.
Overall, a team effort between all fleet stakeholders as well as communication and policy compliance is key.
“Many fleet managers exercise only partial control over the decision process to manage accidents or safety training and risk control. When there is compliance with companies to work hand-in-hand with fleet, risk, and safety, an awareness to the challenges facing the ‘team’ becomes more apparent and there is less of ‘it’s not my job’ mentality,” said Martines of CCM. “Whether the accident count is measured as a percentage of vehicles of the entire fleet or per million miles driven, when the costs decrease, everyone wants to feel they have had a part in the decrease.”

नुवाकोटमा गाडी दुर्घटना, १ को मृत्यु, ६ घाइते

चैत्र १०, २०७३- बिहीबार गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् ।
बेलकोटगढी नगरपालिका-१२ मदानपुर वासुकीमा बा ४ ख २४४८ नम्बरको आइचर अनियन्त्रित भई खस्दा सोही वडाका ७० वर्षीय तोयानाथ रिमालको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए । घाइतेको सदरमुकाम त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । 

ट्रकको ठक्करबाट एसइई दिने परीक्षार्थीको मृत्यु

राजविराज, ७ चैत । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

​दुर्घटनामा नायिका नम्रता श्रेष्ठ घाइते

काठमाडौं, ९ माघ 
 नायिका नम्रता श्रेष्ठ दुर्घटनामा   घाइते भएकी छन् । शनिबार राती ’पर्व’ फिल्मको सुटिङ सकेर घर फर्किने क्रममा उनी चढेको गाडीलाई ट्याक्सीले बानेश्वर चोकमा ठक्कर  दिदा उनी घाइते भएकी हुन् ।   नम्रताको हातमा सामान्य चोट लागेको छ । उनीसँगै गाडिमारहेका फिल्मका सहनिर्देशक सुरेश न्यौपानेको पनि  खुट्टामा चोट लागेको छ । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको हो ।  नम्रता घाइते भएकाले फिल्मले आइतबारको सुटिङ स्थगित गरेको छ ।  नम्रता सवार भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै गर्दा बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमा ठक्कर दिएको हो ।  ठक्कर खाएपछि नम्रता चढेको गाडी  घुमेर बबरलमहलतिर फर्केको थियो ।  

दुर्घटनामा वृद्धको मृत्यु

नुवाकोटको मदानपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक वृद्धको भएको छ । ट्रकका चालकसहित पाँचजना घाइते भएका छन्। बेलकोटगढी नगरपालिका– १२ वासुकीमा बा४ख २४८४ नंको मिनी ट्रक आज दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। कच्ची सडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो। दुर्घटनामा परी चालक बलेकोटगढी नगरपालिका–६ का राजकुमार भुजेल, मदानपुर वासुकीका राधाकृष्ण सिलवाल, ट्रकमा सवार सुजन पाठक, रामचन्द्र रिमाल र श्यामबहादुर तामाङ घाइते भएका छन् । उनीहरुको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ ।
 रासस - 

मोरङको कानेपोखरीमा भयानक दुर्घटना, ५ जनाको मृत्यु २४ घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बुधबार साँझ सात बजेर १५ मिनेटमा कानेपोखरीको छधारे भन्ने ठाउँमा  काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र मे ४ प ८५११ मोटरसाइकल ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार अन्दाजी १८-२० बर्षका लेटाङ-३ का तिलक लिम्बु र देवेन्द्र लिम्बु तथा बसमा रहेका झापाका पुरुषोत्तम सुवेदी (बसको टिकटको आधारमा पहिचान गरिएको) छन्। बाँकी एक महिला यात्रुको पहिचान हुन सकेको छैन। घाइतेमध्ये केरौनका शंकर विक गम्भीर घाइते छन्। उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ। चार जना घाइतेलाई शिलगुढी लगिएको प्रहरीले जनाएको छ। पथरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार काकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको बस मोटरसाइकलमा ठक्कर खाएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको हो। अनियन्त्रित बस रुखमा ठोक्किएर क्षतविक्षत भएको छ। घाइते  हुनेमा इलाम सूर्योदयकी बबिता विक, झापाका रोशन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरीगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका ईश्वर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्। उनीहरूको बसमा काटेको टिकटका आधारमा पहिचान गरिएको हो। बसमा २८ जना यात्रु सवार थिए। ४ जना शिलगुढी ४ जना बिराटनगर र  बाँकी घाइतेको पथरी अस्पतालमा उपचार भइरहेको छ। यस्तै सोही ठाउँमा अहिले केही बेर अघि अर्को दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। राति ९ बजेर ४० मिनेटमा बा ४० प १२९ नम्बरको मोटरसाइकललाई तरकारी लिएर आएको पिकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलको पछाडि बस्ने अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ। पाँचै जनाको शव पोष्टमार्टमका लागि मंगलबार अस्पतालमा राखिएको छ। - 

Wednesday, March 22, 2017

मोरङ दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्यो


मोरङ दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्यो



१० चैत, विराटनगर ।
 बुधबार मोरङमा सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीका अनुसार दुर्घटनामा लेटाङका देवेन्द्र लिम्बु, तिलक लिम्बु, रुपन्देही शंखरनगरका पुरुषोत्तम सुवेदी र टीका सुवेदीको मुत्यु भएको हो ।
देवेन्द्र र तिलक मोटर साइकलमा सवार थिए भने पुरुषोत्तम र टीका बसमा सवार थिए ।
झापाबाट बुटवलतर्फ जाँदै गरेको ना५ख ५३८७ नम्बरका यात्रुबस र विपरीत दिशाबाट आउँदै गरेको गरेको मे४प ८६११ नम्बरको मोटरसाईकल आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका २१ जनाको झापा, विराटनगर र धरानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

मोरङमा बस दुर्घटना, चारको मृत्यु



९ चैत, बिराटनगर ।
मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक दर्जन बढी मानिस घाइते भएका छन् । काकरभिट्टाबाट बुटबल जाँदै गरेको ना ५ ख ५३ ८७ नम्बरको बस मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कार दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको बस रुखमा ठोक्किँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।
घाइतेहरुको उद्दार जारी छ ।

Elderly woman killed in Jhapa pick-up van hit

Mar 11, 2017- 
An elderly woman died after being hit by a pick-up van at Lakhanpur in Jhapa district on Saturday.
The deceased has been identified as Man Maya Adhikari, 73, of Lakhanpur-1.
Police Inspector Milan Basnet of the Area Police Office, Damak, informed that the vehicle (Me 1 Cha 3736) hit Adhikari while she was crossing the road.
Critically injured in the incident, Adhikari breathed her last during the course of treatment at the Lifeline Hospital in Damak. 
RSS


Minor killed in Saptari van hit

Mar 14, 2017- 
A five-year-old boy died after being hit by a van at Hanumannagar in Saptari district on Tuesday.
The deceased has been identified as Jibachha Sah of Mianakaderi VDC-5 of the district.
Police said that they have impounded the vehicle (Ko 1 Cha 6421) and arrested its driver for investigation. 
RSS



Couple dead as microbus hits bike in Rupandehi

Mar 14, 2017- A couple died after a microbus hit a bike they were riding on at Sainamaina Municipality in Rupandehi along the East-West highway on Tuesday.
The deceased have been identified as Narayan Khanal, 48, and his wife Kamala Khanal, 32.
The microbus (Lu 1 Ja 2230) heading towards east from west hit the bike (Lu 9 Pa 4488) today, police said.


सवारी चलाईरहेका बेला फोनमा कुरा गरे लाईसेन्स रद्य

काठमाण्डौ
सवारी चालकलाई मध्यनजर गरि सरकारले १ मार्च २०१७ बाट नयाँ नियम ल्याउने भएको छ । जहाँ सवारी चलाईरहेका बेलामा फोनमा कुरा गरेको खण्डमा लाईसेन्स रद्य हुने छ ।
इगल्यान्ड र वेस्समा सवारी चालकको लागि उक्त नियम ल्याउन  लागिएको हो । ड्राइभिङ टेस्ट पास गरेको दुई वर्ष भन्दा कम समय भएकाहरुलाई मोबाइल फोन प्रयोग गरेको पाइएमा लाइसेसेन्स रद्य गरिनेछ भने अन्य सवारी चालकको हकमा दुई सय पाउन्ड जरिवाना र दोब्रर पोइन्ट पाउने विविसिले जनाएको छ । नयाँ चालकले ६ वटा भन्दा बढि पोइन्ट पाएमा पुन सुरुदेखिनै जाँच दिनुपर्नेछ । साथै तिन वर्षमा १२ पोइन्ट पाएमा चालकलाई सवारी चलाउनमा प्रतिवन्ध समेत लगाईनेछ ।
त्यस्तै गरि ट्राफिक बत्तीमा रोकिएको बेलामा पनि सामाजिक सन्जल वा टेक्स्छ म्यासेज सेमत हुर्न नपाईने भएके छ । सन २०१५ मा मोवाइल फोनकै कारण १९ जानाको ज्यान जानुको साथै ९९ जना घाइते भएको थिए । अहिले प्रहरीले सवारी हाँकेका बेलामा फोनमा कुरा नर्गन सचेतना गर्दै साताव्यापी कारवाही सुरु समेत गरेको छ ।
फोन प्रयोगगका रकाण् निर्दो व्यक्तिहरुको ज्यान उक्त जोखिमलाई नियन्त्रण गर्न उक्त कमद चालिएको यातायत मन्त्री क्रिस ग्रेलिङले बताँउनुको साथै आगामी दिनमा सवारी चालकलाई उक्त गतिविधि नगर्न प्रोत्साहान समेत मिल्ने उनले बताएका छन ।