RMR Foundation is established in 2017. It is registered at Chief District Administration Office. It is Unique and non profit organisation. It is purely concerned with Road Traffic Accident Victims. It support to Investigation, Emergency and Legal Support to RTAV.
It's main Moto is " TOGETHER FOR CHANGE"
Saturday, March 18, 2017
Welcome to RMR Foundation
We would like to welcome your comments and suggestions regarding the blog of RMR Foundation. Have a wonderful day to all!
जीवन रहेछ, जन्म र मृत्यु दुई दिनको घाम छांया । तैपनि लागि रहन्छ मन भित्रैबाट तिम्रै माया ।। गर्न के सक्छौ भनि सोच्दै गर्दा तिम्रो नाममा प्रतिष्ठान गठन भै गयो ।। तिम्रा ईच्छा, चाहना र मनका सवै कुरा यसै मार्फत अघि वढने भयो ।।१।।
नेपालमा सडक दुर्घटना न्यूनिकरणका उपायहरू किन हुन्छ त सवारी दुर्घटना ? सडक दुर्घटनालाई चार प्रमुख कारणमा बिभाजन गर्न सकिन्छ । १. मानवीय कारण २. सडकको भौतिक अवस्था ३. यान्त्रिक कारण ४. मौसम तथा अन्य कारण
कुन सडकमा कस्ता सवारी चल्ने भन्ने मापदण्ड हुन नसक्दा यसले गम्भीर परिणाम निम्तयाइरहेको छ । कुन सवारी साधान , कुन स्तरको सडकमा कति जनासम्म यात्रु हाल्न पाइने भन्ने कडा मापदण्ड अनि सवारी चालकको मर्यादासम्बन्धी कडा नियमा नबनाउने हो भने सवारी चालकमा जहिले पनि अराजकता ररिरहन्छ । वाट हुन सक्ने सम्भावित खतराका वारेमा उनीहरु अचेत देखिन्छन् । खादेर यात्रु कोच्ने अनि अनियन्त्रित रुपमा गाडी हाक्ने गर्दछन् ।
सडकहरुलाई वैज्ञानिक तबरले स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँच गर्न सम्बन्धित नियकाहरुलाई परिचालन
विश्वमै सडक दुर्घटनाको शिकार सवैभन्दा भन्दा बढी बालबालिका नै हुने गरेका छन् । विश्वमा एक लाख ८६ हजार ३ सय बालबालिकाको सडक दुर्घटनाको कारणले मृत्यु हुन्छ भने सडक दुर्घटनाबाट धेरै बालबालिकाहरु अपाङ्ग भएका छन् ।
सडक दुर्घटना निकै ठूलो समस्या बन्दै गएकोले सडक दुर्घटना कम गर्नेबारेमा विभिन्न मुलुकहरुमा छलफलहरु भइ नै रहेका छन् । गएको मे महिनामा विश्वका विकाशशील देशहरुले सडक सुरक्षा सप्ताह नै मनाएका थिए ।
सडक सुरक्षाबारे ब्राजिलमा विश्व सम्मेलन
सडक दुर्घटनाकै कारण वर्षेनी लाखौंको मृत्यु हुने भएकाले बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल र बहसहरु हुने गरेका छन् । विश्वमै सडक दुर्घटना एउट जटिल समस्या भएकाले संयुक्त राष्ट्र संघको आयोजनामा आगामी नोभेम्बर १८ र १९ तारिखमा ब्राजिलको ब्रासिलियामा दोस्रो मन्त्री स्तरीय विश्व सम्मेलन हुँदैछ ।
सम्मेलनमा सडक सुरक्षा सम्बन्धी योजनाहरु निर्माण गरिँदैछ । सडक दुर्घटना भयावह भन्दै गएको नेपालको लागि पनि यो एउटा राम्रो अवसर हुन सक्ने भएकाले यसतर्फ सरोकारवाले सडक दुर्घटना न्युनिकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा ज्ञान लिनु आवश्यक छ ।
सडक दुर्घटनाका कारणहरु
अधिकांश सडक दुर्घटना बाटोमा हिँड्ने बटुवाहरु बाटो काट्दा ध्यान नदिँदा नै हुने गरेका छन् । बाक्लो सवारी चल्ले ठाउँहरुमा सडक पार गर्न निश्चित ठाउँ छुट्याएको हुन्छ । बाटो बाट्नकै लागि बनाइएका जेब्रा क्रसिङबाट बाटो पार गर्नुपर्नेमा जथाभावी बाटो पार गर्दा दुर्घटना हुने गरेको छ । कतिपय अवस्थामा बटुवाले ध्यानपूर्वक तोकिएको टाउँबाट बाटो काट्दा पनि चालकको लापर्वाहीले पनि दुर्घटना हुने गरेका छन् । सवारी चलाउँदा सिट बेल्ट प्रयोग नगरिँदा, बाटोमा हिड्नेहरुले फुटपाथको प्रयोग नगर्दा अनि मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल यात्रुले हेल्मेट प्रयोग नगरिनु पनि सडक दुर्घटनाको कारण कारण बन्ने गरेका छन् ।
सवारी चालकले मदिरा सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना पनि अत्याधिक छ । अत्याधिक मदीरा सेवन गरी गाडी हुँइक्याउने जस्ता चालकको लापवाहीले गर्दा नेपालमा अधिकांश दुर्घटना हुने गरेका छन् ।
हालसालै मैरै आँखा अगाडि दुई बालबालिकाले ज्यान गुमाए । तर, ती बालबालिकाको कारण नभई तिनका अभिभावकका कारण उनीहरुले ज्यान गुमाउनु पर्यो । एउटा मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्न मिल्दैन । तर दुई बालबालिकासहित चार जना एउटै मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालबालिकाले ज्यान गुमाउनु पर्यो । यो त एउटा मैले प्रत्यक्ष देखेको प्रतिनिधि घटना मात्र हो । यस्तै लापर्वाहीको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।
सडक सुरक्षा र सडक नियमहरु
नेपालमा सडकको अवस्था र यसबाट जान्नु पर्ने कुराहरु आम नागरिकलाई सूचित गराउनु निकै महत्वपूर्ण छ । सडक सम्बन्धी नियम तथा सडक सुरक्षाको बारेमा बाटो हिँड्ने जो कोहीलाई पनि सचेत गराउनु आवश्यक छ । सडकमा हिडडुल गर्दा तथा सडक पार गर्दा सचेततापूर्वक गर्ने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।
सडक सुरक्षा र यसका नियमहरुका निम्ति हामीले हरेक विद्यालयमा गएर बालबालिकाहरुलाई पनि सचेत गराउनु आवश्यक छ । बालबालिका र तिनका अभिभावकहरुलाई पनि सडक सुरक्षा र सडक सम्बन्धी नीति नियमका बारेमा बुझाउनु जरुरी छ ।
कसरी गर्ने सडक सुरक्षा ?
सडक सुरक्षाका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । सडक सुरक्षाका बारेमा विद्यालयहरुमा गएर बालबालिकाहरुलाई अवगत गराउन सकिन्छ भने अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुबाट पनि बालबालिकालाई सचेत गराउन सकिन्छ । हामीले नाटक, कविताका माध्यामबाट पनि सुरक्षा सुरक्षाबाट ज्ञान दिलाउन सक्छौं ।
विश्वभर वार्षिक झण्डै साढे १२ लाख जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने पाँच करोड जना गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । प्रतिवेदन अनुसार पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधन र तिनका यात्रुले कुल दुर्घटनामा आधा भन्दा बढी हिस्सा ओट्ने गरेका छन् ।

चालकले आफ्ने व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरि चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।
It is a leading not for profit organization of Nepal.
ReplyDeleteThanks to all!
ReplyDeleteजीवन रहेछ, जन्म र मृत्यु दुई दिनको घाम छांया ।
ReplyDeleteतैपनि लागि रहन्छ मन भित्रैबाट तिम्रै माया ।।
गर्न के सक्छौ भनि सोच्दै गर्दा तिम्रो नाममा प्रतिष्ठान गठन भै गयो ।।
तिम्रा ईच्छा, चाहना र मनका सवै कुरा यसै मार्फत अघि वढने भयो ।।१।।
तर जिन्दगीभर जुध्नैपर्छ, लड्नैपर्छ । अरु उपाय छैन । सबैको जवाफ दिएर साध्य छैन, जवाफ नदिएर पनि हुन्न ।'
ReplyDeleteThis comment has been removed by a blog administrator.
Deleteनेपालमा सडक दुर्घटना न्यूनिकरणका उपायहरू
ReplyDeleteकिन हुन्छ त सवारी दुर्घटना ?
सडक दुर्घटनालाई चार प्रमुख कारणमा बिभाजन गर्न सकिन्छ ।
१. मानवीय कारण
२. सडकको भौतिक अवस्था
३. यान्त्रिक कारण
४. मौसम तथा अन्य कारण
सडक दुर्घटनाबाट हरेक बर्ष विश्वमा २० लाख मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
ReplyDeleteसडक दुर्घटना जिम्मेवार को ?
ReplyDeleteकुन सडकमा कस्ता सवारी चल्ने भन्ने मापदण्ड हुन नसक्दा यसले गम्भीर परिणाम निम्तयाइरहेको छ । कुन सवारी साधान , कुन स्तरको सडकमा कति जनासम्म यात्रु हाल्न पाइने भन्ने कडा मापदण्ड अनि सवारी चालकको मर्यादासम्बन्धी कडा नियमा नबनाउने हो भने सवारी चालकमा जहिले पनि अराजकता ररिरहन्छ । वाट हुन सक्ने सम्भावित खतराका वारेमा उनीहरु अचेत देखिन्छन् । खादेर यात्रु कोच्ने अनि अनियन्त्रित रुपमा गाडी हाक्ने गर्दछन् ।
ReplyDeleteसडकहरुलाई वैज्ञानिक तबरले स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँच गर्न सम्बन्धित नियकाहरुलाई परिचालन
ReplyDeleteविश्वमा सडक दुर्घटनाबाट कसको मृत्यु बढी ?
ReplyDeleteविश्वमै सडक दुर्घटनाको शिकार सवैभन्दा भन्दा बढी बालबालिका नै हुने गरेका छन् । विश्वमा एक लाख ८६ हजार ३ सय बालबालिकाको सडक दुर्घटनाको कारणले मृत्यु हुन्छ भने सडक दुर्घटनाबाट धेरै बालबालिकाहरु अपाङ्ग भएका छन् ।
सडक दुर्घटना निकै ठूलो समस्या बन्दै गएकोले सडक दुर्घटना कम गर्नेबारेमा विभिन्न मुलुकहरुमा छलफलहरु भइ नै रहेका छन् । गएको मे महिनामा विश्वका विकाशशील देशहरुले सडक सुरक्षा सप्ताह नै मनाएका थिए ।
सडक सुरक्षाबारे ब्राजिलमा विश्व सम्मेलन
सडक दुर्घटनाकै कारण वर्षेनी लाखौंको मृत्यु हुने भएकाले बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल र बहसहरु हुने गरेका छन् । विश्वमै सडक दुर्घटना एउट जटिल समस्या भएकाले संयुक्त राष्ट्र संघको आयोजनामा आगामी नोभेम्बर १८ र १९ तारिखमा ब्राजिलको ब्रासिलियामा दोस्रो मन्त्री स्तरीय विश्व सम्मेलन हुँदैछ ।
सम्मेलनमा सडक सुरक्षा सम्बन्धी योजनाहरु निर्माण गरिँदैछ । सडक दुर्घटना भयावह भन्दै गएको नेपालको लागि पनि यो एउटा राम्रो अवसर हुन सक्ने भएकाले यसतर्फ सरोकारवाले सडक दुर्घटना न्युनिकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा ज्ञान लिनु आवश्यक छ ।
सडक दुर्घटनाका कारणहरु
अधिकांश सडक दुर्घटना बाटोमा हिँड्ने बटुवाहरु बाटो काट्दा ध्यान नदिँदा नै हुने गरेका छन् । बाक्लो सवारी चल्ले ठाउँहरुमा सडक पार गर्न निश्चित ठाउँ छुट्याएको हुन्छ । बाटो बाट्नकै लागि बनाइएका जेब्रा क्रसिङबाट बाटो पार गर्नुपर्नेमा जथाभावी बाटो पार गर्दा दुर्घटना हुने गरेको छ । कतिपय अवस्थामा बटुवाले ध्यानपूर्वक तोकिएको टाउँबाट बाटो काट्दा पनि चालकको लापर्वाहीले पनि दुर्घटना हुने गरेका छन् । सवारी चलाउँदा सिट बेल्ट प्रयोग नगरिँदा, बाटोमा हिड्नेहरुले फुटपाथको प्रयोग नगर्दा अनि मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल यात्रुले हेल्मेट प्रयोग नगरिनु पनि सडक दुर्घटनाको कारण कारण बन्ने गरेका छन् ।
सवारी चालकले मदिरा सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना पनि अत्याधिक छ । अत्याधिक मदीरा सेवन गरी गाडी हुँइक्याउने जस्ता चालकको लापवाहीले गर्दा नेपालमा अधिकांश दुर्घटना हुने गरेका छन् ।
हालसालै मैरै आँखा अगाडि दुई बालबालिकाले ज्यान गुमाए । तर, ती बालबालिकाको कारण नभई तिनका अभिभावकका कारण उनीहरुले ज्यान गुमाउनु पर्यो । एउटा मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्न मिल्दैन । तर दुई बालबालिकासहित चार जना एउटै मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालबालिकाले ज्यान गुमाउनु पर्यो । यो त एउटा मैले प्रत्यक्ष देखेको प्रतिनिधि घटना मात्र हो । यस्तै लापर्वाहीको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।
सडक सुरक्षा र सडक नियमहरु
नेपालमा सडकको अवस्था र यसबाट जान्नु पर्ने कुराहरु आम नागरिकलाई सूचित गराउनु निकै महत्वपूर्ण छ । सडक सम्बन्धी नियम तथा सडक सुरक्षाको बारेमा बाटो हिँड्ने जो कोहीलाई पनि सचेत गराउनु आवश्यक छ । सडकमा हिडडुल गर्दा तथा सडक पार गर्दा सचेततापूर्वक गर्ने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।
सडक सुरक्षा र यसका नियमहरुका निम्ति हामीले हरेक विद्यालयमा गएर बालबालिकाहरुलाई पनि सचेत गराउनु आवश्यक छ । बालबालिका र तिनका अभिभावकहरुलाई पनि सडक सुरक्षा र सडक सम्बन्धी नीति नियमका बारेमा बुझाउनु जरुरी छ ।
कसरी गर्ने सडक सुरक्षा ?
सडक सुरक्षाका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । सडक सुरक्षाका बारेमा विद्यालयहरुमा गएर बालबालिकाहरुलाई अवगत गराउन सकिन्छ भने अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुबाट पनि बालबालिकालाई सचेत गराउन सकिन्छ । हामीले नाटक, कविताका माध्यामबाट पनि सुरक्षा सुरक्षाबाट ज्ञान दिलाउन सक्छौं ।
विश्वभर वार्षिक झण्डै साढे १२ लाख जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने पाँच करोड जना गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । प्रतिवेदन अनुसार पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधन र तिनका यात्रुले कुल दुर्घटनामा आधा भन्दा बढी हिस्सा ओट्ने गरेका छन् ।
ReplyDeleteविश्वभर वार्षिक झण्डै साढे १२ लाख जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने पाँच करोड जना गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । प्रतिवेदन अनुसार पैदलयात्री र दुईपाङ्ग्रे सवारी साधन र तिनका यात्रुले कुल दुर्घटनामा आधा भन्दा बढी हिस्सा ओट्ने गरेका छन् ।
ReplyDeleteचालकले आफ्ने व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरि चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।
ReplyDelete